You are viewing the translated version of नोकरीबाट हटाएको सजाय आदेशको सूचना.

Schedule 5
नोकरीबाट हटाएको सजाय आदेशको सूचना

अनुसूची–५
(नियम ६५ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल सरकार
राष्ट्रिय सतर्कता केन्द्र
नोकरीबाट हटाएको सजाय आदेशको
सूचना

जिल्ला………गा.वि.स./न.पा……वडा नं……स्थायी वतन भएको ……….को नाति/नातिनी………….छोरा÷छोरी ………….. कार्यालय दरबन्दीको प्र………….मिति २०………देखि बिना सूचना यस केन्द्रमा अनुपस्थित रहेको र राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ को नियम ………..बमोजिम निजको नाउ“मा हाजिर हुन आउने बारेको सूचना दिंदा समेत कार्यालयको सम्पर्कमा नआएकोले राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ को नियम…….. बमोजिम तपाईलाई सेवाबाट हटाउने/बर्खास्त गर्ने निर्णय भएको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइएको छ । यो निर्णयमा चित्त नबुझेमा तोकिएको म्यादभित्र पुनरावेदन गर्नु होला । उल्लिखित नोकरीबाट हटाउने/बर्खास्त गर्ने गरी सजायको आदेश दिने अधिकारीबाट भएको निर्णय सम्बन्धीे सूचना हामीहरूको सामुन्नेमा …………..को घरदैलो/………सार्वजनिक स्थल/…………गा.बि.स./न.पा को सूचना पाटीमा टा“स गरी दिन्छौ भनी …….. …………….बाट खटिई आएका प्रहरी कर्मचारीहरूले भन्दा हामीहरूको चित्त बुझ्यो । निजलाई सेवाबाट हटाउने/वर्खास्त गर्ने निर्णयको सूचना हाम्रो सामुन्नेमा गा.बि.स./न.पा प्रमुख/सदस्य/सचिबको रोहबरमा…………….मा टास गरेको व्यहोरा ठीक साँचो हो भनी यो मुचुल्कामा हाम्रो राजिखुशीले
सहीछाप गरी खटिई आएको प्रहरी कर्मचारी मार्फत नेपाल सरकारमा चढायौं ।

तपसिल
१. जिल्ला …….. गा.वि.स./न.पा वडा नं. ….. बस्ने वर्ष ….. को ………………१
२. जिल्ला …….. गा.वि.स./न.पा वडा नं. ….. बस्ने वर्ष ….. को ………………१
३. जिल्ला …….. गा.वि.स./न.पा वडा नं. ….. बस्ने वर्ष ….. को …………….१

रोहबर

१. जिल्ला ……………. गा.वि.स./न.पा को प्रमुख /सदस्य/सचिव……………….१ काम तामेल गर्ने
१ ………. दरबन्दीको प्र……………………………………………………………१
२ ……… दरबन्दीको प्र……………………………………………………………१
३ ……… दरबन्दीको प्र…………………………………………………………….१

इति सम्बत् २०……साल ……महिना………गते…….रोज …..शुभम्………………।

अनुसूची–६
(नियम ९९ सग सम्बन्धित)

प्रहरी कर्मचारीलाई दिइने तालीम
(क) सेवाकालीन तालीम
(ख) अन्य तालीम:
(१) प्रशासन तथा कार्यालय व्यवस्थापन/सञ्चालन तालीम
(२) भ्रष्टाचार अनुसन्धान तथा नियन्त्रण सम्बन्धी तालीम
(३) प्रहरी व्यवस्थापनसग सम्बन्धित तोकिएका अन्य तालीम
(४) अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट समय समयमा सञ्चालन हुने तालीम
(५) केन्द्रले तोकिदिएका अन्य तालीम